डा. केसीसँगको वार्ता आज पनि

काठमाडौं । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच वार्ता आज पुनः वार्ता जारी रहनेछ । हिजो विना निष्कर्ष टुंगिएको वार्तालाई आज पनि निरन्तरता दिइएको हो । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा हिजो भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो … Continue reading डा. केसीसँगको वार्ता आज पनि